जेनजी आन्दोलनका मृतक सहिद घोषित भएसँगै टिचिङबाट शवयात्राको तयारी (तस्बिरहरू)

जेनजी आन्दोलनका मृतक सहिद घोषित भएसँगै टिचिङबाट शवयात्राको तयारी (तस्बिरहरू)
+
-

काठमाडौँ- सरकारले जेनजी आन्दोलनमा मृत्यु हुने व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै सो कुराको जानकारी गराएकी हुन्।

आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने तथा क्षतिपूर्ति दिने निर्णय भएसँगै आज महाराजगञ्जस्थित टिचिङ अस्पतालमा रहेका शव निकालेर शवयात्रा गर्ने तयारी भएको छ।

आफ्नो माग सम्बोधन नभएसम्म शव ननिकाल्ने अडान जेनजीहरूले लिएका थिए। जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् भने अन्यको उपचार भइरहेको छ।

आज १० जनाको शव र्‍यालीसहित लैजाने, ६ जनाको शव काठमाडौँ बाहिर लगिने र चार जनाको पशुपतिमा अन्त्येष्टि गरिने जनाइएको छ।

थप तस्बिरहरू:

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?