खरानी भएको पार्टी कार्यालय पुगेर प्रचण्डले जे देखे… (तस्बिरहरू)

खरानी भएको पार्टी कार्यालय पुगेर प्रचण्डले जे देखे… (तस्बिरहरू)
+
-

काठमाडौँ – जेन–जी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक सार्वजनिक भएका छन्। उनले मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवलोकन गरे।

उनले आन्दोलनका क्रममा बचाउन प्रयास गर्ने र सरसफाइ गर्नेलाई धन्यवादसमेत दिए।

प्रचण्डले कार्यालयको भौतिक संरचना क्षतिग्रस्त भए पनि पार्टीको उत्साह र मनोबल अडिग रहेको बताए।

कार्यालयको पुस्तकालय र कतिपय संरचना जोगिएकामा उनले सराहना पनि व्यक्त गरेका थिए।

उनले भने, ‘भवनमा क्षति त पुर्‍याइयो, तर अब सबैको सहयोगमा नयाँ र भव्य बनाइनेछ।’

तस्बिरहरू:

तस्बिरः नेपाल फोटो लाइब्रेरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?