जेनजी आन्दोलनलाई भड्काउन देशी तथा विदेशी शक्तिकाे षड्यन्त्रः महासेठ

जेनजी आन्दोलनलाई भड्काउन देशी तथा विदेशी शक्तिकाे षड्यन्त्रः महासेठ
+
-

जनकपुरधाम – एमाले सचिव रघुवीर महासेठले जेन–जी आन्दोलनलाई भडकाउन देशी तथा विदेशी शक्तिले षडयन्त्र गरेको आरोप लगाएका छन्। शुक्रबार जनकपुरधाम स्थित पार्टी कार्यालयमा उनले जेन–जी आन्दोलनको नाममा विभिन्न शक्तिहरु षडयन्त्र गरेर हिंसा भडकाएको आरोप लगाएका छन्।

सचिव महासेठले जेन–जीको आन्दोलनको क्रममा चलेको गोली नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना कसैको नरहेको भन्दै उनले यो आन्दोलन चर्काउनकै लागि सार्पसुटर परिचालन गरिएको आरोप लगाए।

सचिव महासेठले आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा जेनजी युवाहरूको संलग्नता नरहेको भन्दै उनले भने, ‘जेनजी युवाहरूले माग गलत थिएन, सर्वोच्च जलाउने, हिंसदरबार जलाउने, राष्ट्रपति भवन जलाउने उनीहरुको माग थिएन्। उनीहरुले जायज मागहरू उठाउँदै आएका थिए।’

‘म यो अन्तरिम सरकारसँग माग गर्न चाहन्छु, कुन–कुन शक्ति यो षड्यन्त्रमा संलग्न छन् भन्ने बारेमा गम्भीर छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्,’ उनले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुको घर ताकि ताकि जलाइयो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?