
बर्षा शाह
असोज ६, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्।
केशरमहलस्थित मन्त्रालय पुगेर मन्त्री पुनले पदभार ग्रहण गरेका हुन्।
शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरे।

