दसैँका लागि च्याङ्ग्रा बिक्री सुरु (तस्बिरहरू)

दसैँका लागि च्याङ्ग्रा बिक्री सुरु (तस्बिरहरू)
+
-

काठमाडौँ – दसैँ लागेसँगै मुस्ताङ क्षेत्रबाट उपत्यका ल्याइएका च्याङ्ग्रा बिक्री सुरु गरिएको छ।

भक्तपुरको सल्लाघारी चौरमा बिक्री कक्ष सञ्चालन गरी च्याङ्ग्रा बिक्री वितरण सुरु गरिएको हो।

च्याङ्ग्राको मूल्य प्रतिकेजी हालसम्मका लागि १२ सय ५० रुपैयाँ निर्धारण गरिएको व्यापारी रमेश श्रेष्ठले जानकारी दिए।

यस वर्ष सरकारले खसी, बोका, भेडा च्याङ्ग्रा दशैंको लागि बिक्री वितरण नगर्ने भएसँगै सर्वसाधारणले केही महँगो मूल्यमा  किन्नु पर्ने अवस्था आएको छ।

खसी, बोकाजस्तै दशैँमा च्याङ्ग्राको माग पनि राम्रो रहेको व्यापारीहरु बताउँछन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?