मालपोत र आन्तरिक राजश्व भवनमा बस्न नमिल्ने

मालपोत र आन्तरिक राजश्व भवनमा बस्न नमिल्ने
+
-

नेपालगन्ज – जेनजी आन्दोलनको क्रममा आगलागी गरिएका मालपोत र आन्तरिक राजश्व कार्यालय, नेपालगन्जको भवन काम नलाग्ने भएको छ।

एक दशकअघि बनाइएका करोडौका यी भवनलाई भत्काएर अर्को बनाउनुपर्ने भएको हो। इन्जिनियर विवेक लामिछानेले यी दुई भवन रेड जोनमा परेकाले बस्न नमिल्ने बताए। लामिछानेको टोली जेनजी आन्दोलनका क्रममा आगलागी गरिएका अरु कार्यालयको पनि अध्ययन गरिरहेको छ।

भदौ २४ गतेको आन्दोलनमा जिल्ला प्रशासन, मालपोत, जिल्ला र उच्च अदालत, यातायात, आन्तरिक राजश्व, राजश्व कार्यालय, कोहलपुर, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, एमाले र काँग्रेस पार्टी कार्यालय, कोहलपुरका मेयरको घरलगायत सरकारी तथा निजी भवनमा तोडफाड, आगजनी र लुटपाट गरिएको थियो।

आन्दोलनका क्रममा भएको क्षतिको विवरण निकाल्ने काम भइरहेको छ। जनताको सेवा सुविधासँग जोडिएका सरकारी कार्यालयमा आगलागी र लुटपाट गरिएकाले अहिले धेरैजसोमा काम रोकिएको छ। केही साना तिना सेवा दिइरहेका छन्।

मालपोत कार्यालयले त्यहाँबाट सेवा दिन नमिल्ने भएपछि अन्यत्रबाट सेवा दिन कार्यालय खोजिरहेको छ। मालपोतले काम नथाल्दा बैंकहरुलाई समेत असर परेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?