धनतेरसमा त्रिभुवनचोकमा छुट्टै रौनक

धनतेरसमा त्रिभुवनचोकमा छुट्टै रौनक
+
-

नेपालगन्ज – धनत्रयोदशी अर्थात धनतेरसमा नेपालगन्जको त्रिभुवनचोकमा छुट्टै रौनक छाएको छ। बीच सडकमा लागेको बजारमा किनमेल गर्नेको भीड लागेको छ।

हरेक चाडबाडको बेलामा त्रिभुवनचोकको बीच सडकमा बजार लाग्ने गर्दछ। यो बजारले चाडबाडको रौनक बढाउने गर्दछ।
आज धनतेरसमा चरेशका भाडाका भाडाबर्तन, कुचो, नुनलगायत किन्दा राम्रो हुने बताउने गरिन्छ। त्रिभुवनचोकको सडकमा लागेको बजारमा यी सामान किन्नेको भिड देखिन्थ्यो।

नेपालगन्जका विभिन्न ठाउँबाट त्रिभुवनचोकको सडकमा लागेको बजारमा सामान किनमेल गर्न आएका भिडले तिहार नजिकिएको लाग्दथ्यो।
चाडबाडको बेलामा त्रिभुवनचोकको बीच सडकमा बजार लाग्ने चलन नै भएको छ। जुन चाड हो, त्यहीलाई लक्षित गरेर सामान राख्ने गरिन्छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष