बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू)

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू)
+
-

काठमाडौँ- हरेक वर्ष भाइटीकाका दिन खुल्ने रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको घुइँचो लागेको छ।

उक्त मन्दिर हरेक बर्ष भाइटीकाको दिन खुला गरिने गरिएको छ।

दिदीबहिनी नभएका दाजुभाइ तथा दाजुभाइ नभएका दिदीबहिनी र घर गएर टीका लगाउन नपाएकाहरू पनि रानीपोखरीमा पुगेर दर्शन गर्नुका साथै टीका लगाउँछन्।

तस्बिरहरूः

 

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’