गण्डकी प्रदेश सभा सचिवालयले माग्यो सांसदको व्यक्तिगत विवरण

गण्डकी प्रदेश सभा सचिवालयले माग्यो सांसदको व्यक्तिगत विवरण
+
-

पोखरा– गण्डकी प्रदेश सभा सचिवालयले सांसदको व्यक्तिगत विवरण मागेको छ । जेन-जी समूहको आन्दोलनको क्रममा जलेर सम्पूर्ण कागजात नष्ट भएपछि प्रदेश सभा सचिवालयले सांसदको व्यक्तिगत विवरणसहित कागजात मागेको हो ।

गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम २०३ अनुसार प्रत्येक सदस्यले नियमावलीको अनुसूची – ६ बमोजिमको ढाँचामा व्यक्तिगत विवरण फाराम भरी सचिवालयमा पेस गर्नुपर्ने व्यवस्था अनुसार सांसदहरुले बुझाएका थिए ।

तर, ती सबै फारम आन्दोलनकारीले आगजनी गर्दा नष्ट भएको हो । नष्ट भएपछि कात्तिक मसान्तसम्म फारम भरेर बुझाउन अनुरोध गरिएको प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले बताए ।

उनका अनुसार फाराम भर्दा तीनवटा कागजातहरू अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजका दुई प्रति फोटो फारमसँगै मागिएको हो ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’