एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई लाभांश वितरण प्रस्ताव पारित

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई लाभांश वितरण प्रस्ताव पारित
+
-

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन पारित गरेको छ।

सभा समितिले शेयरधनीलाई ६५ प्रतिशत बोनस शेयर र १४५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई बैंकको लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

बैंकका अनुसार, यी प्रस्ताव पारित भएपछि शेयरधनीहरूले आगामी लाभांश र बोनस शेयर पाउनेछन्, जसले बैंकको वित्तीय स्थितिको मजबुत संकेत दिएको बैंकले जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’