एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई लाभांश वितरण प्रस्ताव पारित

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई लाभांश वितरण प्रस्ताव पारित
+
-

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन पारित गरेको छ।

सभा समितिले शेयरधनीलाई ६५ प्रतिशत बोनस शेयर र १४५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई बैंकको लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

बैंकका अनुसार, यी प्रस्ताव पारित भएपछि शेयरधनीहरूले आगामी लाभांश र बोनस शेयर पाउनेछन्, जसले बैंकको वित्तीय स्थितिको मजबुत संकेत दिएको बैंकले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…