काठमाडौँ जिल्ला अदालत पुगे रवि (तस्बिरहरू)

काठमाडौँ जिल्ला अदालत पुगे रवि (तस्बिरहरू)
+
-

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालत पुगेका छन्।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका लागि उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुनका लागि ९:१५ बजेको समयमा त्यहाँ पुगेका हुन्।

रास्वपाका दीपक बोहराले ८:३० बजे पुग्ने भनेर सामाजिक सञ्जालमा लेखेका थिए, तर उनी झण्डै ४५ मिनेट ढिला गरी पुगेका हुन्।

तस्बिरहरूः 

यो पनि: 

रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालत हाजिर हुँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?