भिएस निकेतन स्कुलका संस्थापक प्रिन्सिपल बाबुराम पोखरेलको निधन

भिएस निकेतन  स्कुलका संस्थापक प्रिन्सिपल बाबुराम पोखरेलको निधन
+
-

काठमाडौं- भिएस निकेतन स्कुलका संस्थापक प्रिन्सिपल एवं पूर्वसांसद बाबुराम पोखरेलको आइतबार बिहान निधन भएको छ।

७२ वर्षीय पोखरेलले बिहान घरमा केही असहजता महसुस गरेपछि उनलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको थियो। तर, अस्पतालका डाक्टरले उनको मृत्‍यु भइसकेको घोषणा गरेका थिए।

पोखरेलको पार्थिव शरीर झम्सिखेलस्थित निवासमा राखिएको छ। उनका आफन्त, नातेदार, इष्टमित्र र शुभेच्छुक ठूलो संख्यामा अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित भएका छन्।

उनका जेठा छोरा विदेशबाट सोमबार बेलुका मात्र फर्किने हुँदा अन्तिम संस्कार मंगलबार मात्रै गरिने पारिवारिक स्रोतले दिएका छन्।

यो पनि हेर्नुहोस्:

टोयटाका पुर्व अध्यक्ष तोयोडाको निधन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?