खोखो विश्वकपमा पुरुषतर्फको उपाधि पनि भारतलाई, नेपालका दुबै टोली उपविजेता

खोखो विश्वकपमा पुरुषतर्फको उपाधि पनि भारतलाई, नेपालका दुबै टोली उपविजेता
+
-

काठमाडौं- आयोजक भारतले खोखो विश्वकप पुरुष तर्फको पनि नेपाललाई हराउँदै उपाधि  जितेको छ।

नेपालविरुद्धको फाइनलमा भारतीय पुरुष टिमले ५४-३६ ले पराजित गर्दै भारतले उपाधि जितेको हो।

भारत अपराजित रहँदै च्याम्पियन बन्यो। यसअघि महिला तर्फको उपाधि पनि भारतले नेपाललाई नै पराजित गर्दै जितेको थयो।

पुरुषतर्फ नेपाल समूह ‘ए’ को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो।

पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो।

क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७-१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुग्दा फाइनल पुग्ने निर्णायक खेलमा इरानलाई ७२-२० ले पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?