
काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री लिएर खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं आएका छन्।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर खानेपानीमन्त्री यादव र प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौं आएका हुन्।
उनी सोमबार काठमाडौं आएका हुन्। साम्पाङले मंगलबार सिंहदरबार जाने बताएका छन्।