कैँची प्रहर गरी आफ्नै भाइले गरे दाइको हत्या

कैँची प्रहर गरी आफ्नै भाइले गरे दाइको हत्या
+
-

धनगढी- धनगढीमा घरायसी विवादका क्रममा भाइले कैँची प्रहार गरी आफ्नै दाजुकाे हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका- १७ दिपनगर टाेल बस्ने लालबहादुर बाेहराकाे गएराति हत्या भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बाेहरामाथि उनकै सहाेदर भाइ प्रकाश बाेहराले कुटपिट गरेकाे बताए ।

साे क्रममा उनकाे घाँटीमा कैँची प्रहार गरिएकाे थियाे । कैँची प्रहारबाट गम्भीर घाइते भएका बाेहरालाई राति नै धनगढीकाे निसर्ग अस्पताल पुर्‍याइएको थियाे ।

उनकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरी निरीक्षक खड्काले बताए । बाेहराकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

उनका भाइ प्रकाशलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेकाे छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?