च्याम्पियन्स लिगमा युभेन्टसको विजयी सुरुवात

च्याम्पियन्स लिगमा युभेन्टसको विजयी सुरुवात
+
-

च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा इटालियन क्लब युभेन्टसले विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेल अन्तर्गत बुधबार राति स्पेनिस क्लब भ्यालेन्सियाको मैदानमा भएको खेलमा युभेन्टसले २–० को जित निकालेको हो ।

युभेन्सटको जितमा दुवै गोल पेनाल्टी मार्फत मिरालेम पियानिकले गरेका हुन् । २९ औँ मिनेटमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको युभेन्टसले ४५ औँ मिनेटमा पेनालटी पायो र त्यसमा पियानिकले गोल गरे ।

यस्तैे ५१ औँ मिनेटमा पाएको पेनाल्टीमा पनि पियानिकले नै गोल गरे र टिमलाई २–० को जित दिलाए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?