
आज सरस्वती पूजा। विद्याकी देवीको रुपमा मानिने सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ।
विद्याकी देवीको रुपमा पूजा-आजा गर्ने भएकोले पनि विद्यालयहरूमा आजको दिन विशेष कार्यक्रम गरी विद्यार्थीहरूले पूजाआजा गर्ने गर्दैछन्।
त्यसैले आज विद्यालयहरूमा विशेष पूजआजा गरी मनाइँदै छ। त्यस्तै, काठमाडौं अनामनगरस्थित नेपाल मेघा स्कूलमा बिहानदेखि विद्यार्थीहरूले पूजाआराधना गरी रहेका छन्।
तस्बिरहरू: