काठमाडौं आइपुगिन् बेलायती राजकुमारी सोफिया (तस्बिरहरू)

काठमाडौं आइपुगिन् बेलायती राजकुमारी सोफिया (तस्बिरहरू)
+
-

काठमाडौं- बेलायतकी राजकुमारी सोफिया मंगलबार नेपाल आइपुगेकी छन्।

करिब एक साताको निजी भ्रमणका लागि उनी आज बिहान काठमाडौं आइपुगेकी हुन्। राजकुमार एडवार्ड पनि आजै काठमाडौं आइपुग्ने तयारी छ।

यहीँ आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड (दिल्लीबाट) र सोफिया (लन्डनबाट) फरक-फरक जहाजमा काठमाडौं अवतरण गर्ने तयारी थियो। जस अनुसार सोफिया अवतरण गरिसकेकी छन् भने एडवार्ड दिल्लीबाट आउँदैछन्।

एडवार्ड नयाँदिल्लीबाट काठमाडौं उत्रेलगत्तै मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता तय भएको छ। सोफिया पनि श्रीमान् एडवार्डको कार्यक्रममा सहभागी हुने कूटनीतिक स्रोतले बताएको छ।

थप तस्बिरहरू: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?