कांग्रेस–एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या छैन: गृहमन्त्री लेखक

कांग्रेस–एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या छैन: गृहमन्त्री लेखक
+
-

धनगढी – गृहमन्त्री रमेश लेखकले सरकार सञ्चालनमा कुनै समस्या नरहेकाे बताएका छन्। उनले सत्ता साझेदार दल एमाले र कांग्रेसबीच कुनै असहमति नरहेकाे बताए।

साेमबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले वर्तमान सत्ता गठबन्धन सम्झाैताअनुसार नै अघि बढिरहेकाे बताए।

उनले भने, ‘व्यक्तिगत रुपमा कुन नेताले कहाँ के बोल्छन् त्याे राजनीतिक कुरा हाे, तर संस्थागत रुपमा नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या छैन।’

एमाले महासचिव शंकर पाेखरेल र माओवादी उपमहासचिव वर्षमान पुनबीच वाम गठबन्धन गर्ने कुराले सत्ता गठबन्धनमा समस्या आएकाे हाे? भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा गृहमन्त्री लेखकले त्याे दुई जनाबीचकाे राजनीतिक गफ भएकाले सरकारलाई कुनै समस्या नभएकाे बताए।

उनले भने, ‘सरकार दुई दलकाे सम्झाैताअनुसार २०८४ काे निर्वाचनसम्म अघि बढ्छ, कुनै समस्या छैन।’

यसैगरी गृहमन्त्री लेखकले सरकारका कामकारबाहीलाई गति दिन अध्यादेश जारी गरेकाे बताउँदै उपयुक्त समयमा संसदमा पेश गरी पास हुने उल्लेख गरे। उनले अध्यादेश पारित गर्न कुनै समस्या नरहेकाेसमेत उल्लेख गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?