७५ प्रतिशत हिमालहरू देखिने दोलखाको पर्यटकीय क्षेत्र शैलुङ (तस्बिरहरू)

७५ प्रतिशत हिमालहरू देखिने दोलखाको पर्यटकीय क्षेत्र शैलुङ (तस्बिरहरू)
+
-

फराकिलो हिमश्रृंखला देख्न सकिने दोलखाको पर्यटकीय क्षेत्र शैलुङमा अचेल पर्यटकको घुइँचो लागेको छ। 

अन्नपूर्ण, मनास्लु, लाङटाङ, गौरीशंकर, सगरमाथा लगायत ७५ प्रतिशत हिमालहरू देखिने यस क्षेत्रमा अहिले पर्यटकहरू आगमन बढ्दो क्रममा रहेको छ।

किंवदन्ती अनुसार सङ्गेमारमति बुद्धले शैलुङमा आएर ज्ञान लिएकोले त्यसलाई साङ्गेलुङ भनिएको र पछि साङ्गेलुङ अपभ्रंश भइ शैलुङ भएको भन्ने गरिन्छ ।

अर्को हिसाबले शैलुङ डाँडामा विभिन्न सयवटा थुम्का रहेकोले सयलुङ हुँदै शैलुङ भएको पनि भन्ने गरिन्छ।

दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने शैलुङ धार्मिक हिसाबले हिन्दु र वौद्ध धर्मालाम्वीहरुको संगमस्थल मानिन्छ।

हिन्दुहरू यस क्षेत्रलाई शिवको तपोभूमिको रुपमा मान्छन् भने वौद्धधर्मालम्बीहरू बुद्धले पाइला टेकेको ठाउँको रुपमा मान्ने गर्छन्।

यो क्षेत्र हिन्दु एवम् बुद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल भएकोले पनि यहाँ धार्मिक रुपले जाने गरिन्थ्यो भने पछिल्लो समय दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडा धार्मिक अस्थासँगै पर्याटकको रोजाइको गन्तब्य बन्दै गएको छ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?