फोटो फिचर

निर्मलाका लागि न्याय माग्दै धनगढीका विद्यार्थी सडकमा

निर्मलाका लागि न्याय माग्दै धनगढीका विद्यार्थी सडकमा
+
-

धनगढी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै धनगढीमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

निर्मलालाई न्याय दिनु पर्ने र महिला हिंसाको अन्त्य गरिनु पर्ने माग सहित नगर बाल सञ्जालको आयोजनामा शुक्रवार बृहत प्रदर्शन गरिएको हो । धनगढी उपमहानगरपालिकाभित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरु विद्यालय पोशाकमै प्रदर्शनमा सहभागि थिए ।

उनीहरुले ‘निर्मलालाई न्याय दे’, ‘हामी न्याय चाहन्छौ’, ‘बाल अधिकार रक्षा गर’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन ।
धनगढीको ट्राफिक चौराहाबाट सुरु भएको विद्यार्थीको विरोध र्‍याली सामाजिक विकास मन्त्रालय हुँदै फर्केर पार्क चौकसम्म पुगेको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । घटना भएको दुई महिना पुग्नै लाग्दा प्रहरीले अझै पनि दोषी पत्ता लगाउन सकेको छैन ।

दोषीमाथि कारबाही हुनु पर्ने माग सहित कञ्चनपुर, कैलाली लगायत प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा विद्यार्थी, अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दल लगायतबाट दिनहुँ प्रदर्शन भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?