
काठमाडौँ – विश्वप्रख्यात अटोमोबाइल कम्पनीले टोयोटाले आफ्नो स्पेशल अफरको १० भाग्यशाली सहभागीहरुको नाम सार्वजनिक गरेको छ । काठमाडौँस्थित भृकुटीमण्डमा सम्पन्न भएको नाडा अटोशोमा टोयोटा को सहभागिता रहेको थियो ।
जसमा टोयोटाले सिमित अवधिको लागि स्पेसल अफर राखेको थियो । जसको विजयी लक्की ड्र द्वारा घोषणा गरिएको छ । लक्की ड्र को भाग्यशाली विजयीहरुको नाम यस प्रकार रहेको कम्पनीले जनाएको छ ।
बाली टुरको भाग्यशाली बिजेताहरु
१. सुष्मासिला घिसिङ
२. राजु महर्जन
३. क्वेस्ट इन्ट्रा (सुमितशाह)
४. मञ्जु खाँड
५. जिसी कन्ट्रक्शन
पोखरा टुरको भाग्यशाली विजेताहरु
१. मुकेश कुमार यादव
२. मुना खनाल
३. बिमल मणि भण्डारी
माउण्टेन फ्लाईटको भाग्यशालि विजेताहरु
१.पंकजकुमार शाह
२. जितेन्द्र जीसी
टोयोटाले भाग्यशाली विजेताहरुलाइ हार्दिक बधाई ज्ञापन गर्दै सहभागिता जनाउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।