
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका छन्।
उनले आइतबारको प्रतिनिभिसभाको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिएका हुन्।
सामान्यतया संसद्मा उठेर सम्बोधन गर्ने प्रचलन छ। तर, प्रधानमन्त्री ओलीले भने आजको बैठकमा कुर्सीमा बसेर बोलेका थिए।
सुरुमा उठेरै सांसदका प्रश्नको जवाफ दिएका उनी केहीबेरमा गाह्रो भएपछि कुर्सीमा बसेका थिए।