अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः लेबनानमाथि म्यानमारको फराकिलो जित (तस्बिरहरू)

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः लेबनानमाथि म्यानमारको फराकिलो जित (तस्बिरहरू)
+
-

काठमाडौँ – आजदेखि काठमाडौँमा सुरु भएको चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा म्यानमारले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सबै ४ गोल दोस्रो हाफमा सम्भव भएको थियो। पहिलो हाफमा पूर्ण दबाबमा राखे पनि म्यानमारले गोल गर्न भने सकेन। उसले एक दर्जनभन्दा बढी प्रहार गरे पनि लेबनानकी गोलरक्षकले राम्रो बचाउ गरेकी थिइन्।

निरन्तर प्रयासका बाबजुत गोल हुन नसक्दा म्यानमारका लागि पहिलो हाफ निरासाजनक रह्यो। त्यसो त लेबनानले पहिलो हाफमा पाएको एउटा मौका चुकायो।

गोलरक्षक बिट गर्दै लयला स्कन्दरले गरेको प्रहार पोलमा लाग्दा अग्रताको मौकाबाट लेबनान चुकेको थियो। तर, दोस्रो हाफमा म्यानमारले गोल गर्दै खेलमा अग्रता बनाउन सफल भयो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?