राप्ती प्रतिष्ठानमा स्वास्थ्य बिमाको सेवा रोकियो

राप्ती प्रतिष्ठानमा स्वास्थ्य बिमाको सेवा रोकियो
+
-

दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिमा सेवामा कटौती गरेको छ। ११ करोडभन्दा बढी दायित्व सृजना भएको तर, अझै रकम भुक्तानी नभएको भन्दै फाल्गुन १८ गते देखि बिमाअन्तर्गतको औषधि वितरण ३ महिनाबाट १ हप्तामा सीमित गरिने, प्रयोगशाला तथा रेडियोलोजीका जाँचहरु स्थगित गरिने जानकारी गराइएको छ।

निमित्त निर्देश डाक्टर जनार्दन पन्थीले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन्। नेपाल सरकारले संचालन गरेको स्वास्थ्य वीमा कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको थियो।

विमित विरामीलाई औषधी उपलब्ध गराउन र विभिन्न जाँचहरु गर्न आवश्यक केमिकलहरु खरिद गर्न प्रतिष्ठानमा ११ करोड भन्दा बढीको दायित्व सृजना भएको र वीमा बोर्डबाट उक्त रकमको भुक्तानी कहिले हुने भन्ने अनिश्चित रहेको भन्दै सेवा रोक्न थालिएको हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’