
सुजाता खत्री
असोज ६, २०७५
अ
+
अ
अ
-
उपन्यासकार सुबिन भट्टराईको पाँचौ कृति ‘प्रिय सुफी’ को विमोचन सनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको छ। उनको किताबको विमोचनमा सयौँ दर्शक सहभागी थिए। कार्यक्रममा सितल शिवानी मोक्तानले सांगितिक कोशेली पस्केका थिए। सुबिन भट्टराईलाई हौसाउन आएका युवाहरुको क्रेज यस्तो देखियो।

