दिपायलमा राजधानी माग्दै दिउँसै दीप प्रज्वलन

दिपायलमा राजधानी माग्दै दिउँसै दीप प्रज्वलन
+
-

धनगढी- प्रदेश राजधानीको माग गर्दै आन्दोलनमा रहेका दिपायलका बासिन्दाले आइतबार दिउँसै दीप प्रज्वलन गरेका छन्।

सरकारले चार दिनदेखिको आमहड्ताल सहितको आन्दोलन नदेखेझैँ गरेको भन्दै आन्दोलनकारीले दिउँसै दीप प्रज्वलन गरेर सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘हाम्रो आन्दोलन सरकारले नदेखेझैँ गर्‍यो, त्यसैले दिउँसै दीप प्रज्वलन गरेर सरकारको ध्यानाकर्षण गराएका हौँ,’ आन्दोलनका अगुवा दिपक खड्काले भने।

प्रदेश राजधानीको माग गर्दै दिपायलमा चार दिनदेखिको आमहड्तालका कारण जनजीवन प्रभावित बनेको छ।

यो पनि हेर्नुहोस्:

यसकारण राजधानीका लागि दिपायलको दाबी

दिपायलमा प्रदेश राजधानी माग्दै आन्दोलन उग्र

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?