
काठमाडौं- राजधानी काठमाडौंको टुँडिखेलमा २६२औं सेना दिवस मनाइएको छ।
महाशिवरात्रिको दिनमा पर्ने सेना दिवस बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष तरिकाले मनाइएको हो।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थिति रहेको थियो।
साथै, यसपालिको सेना दिवसमा भारतका पूर्वसेनापतिले समेत अवलोकन गरेका थिए।
तस्बिरहरू: