दक्षिणा थापेर बिदा भए महाशिवरात्रिका लागि आएका साधु (तस्बिरहरू)

दक्षिणा थापेर बिदा भए महाशिवरात्रिका लागि आएका साधु (तस्बिरहरू)
+
-

काठमाडौँ-  महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा आएका बाबाहरुलाई  शुक्रबार पशुपति क्षेत्र विकास कोषले बिदाइ गरेको छ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा आउने साधुहरूलाई उनीहरूको तहअनुसार दक्षिणा दिएर बिदाइ गर्ने चलन छ।

गत बुधबार परेको महाशिवरात्रिका अवसरमा भारतबाट सयौँ संख्यामा साधुहरू पशुपतिनाथ आएका थिए। त्यस्तै, नेपालका विभिन्न भागहरूबाट पनि महाशिवरात्रिका अवसरमा साधुहरू पशुपतिनाथ आएका थिए।

बर्षा शाहले खिचेका तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?