केपी ओली कपको फाइनल हेर्न दशरथ रंगशाला पुगे बुफोन (तस्बिरहरू)

केपी ओली कपको फाइनल हेर्न दशरथ रंगशाला पुगे बुफोन (तस्बिरहरू)
+
-

काठमाडौँ – इटालीका पूर्वकप्तान तथा गोलकिपर जियान लुइजी बुफोन दशरथ रंगशाला पुगेका छन्।

केपी ओली कप फुटबलको फाइनलका लागि उनी आइतबार नेपाल आइपुगेका हुन्।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुँदै छ। फाइनलमा त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?