आयो होलीः विभिन्न रंगले रंगिन थाले मानिस (तस्बिरहरू)

आयो होलीः विभिन्न रंगले रंगिन थाले मानिस (तस्बिरहरू)
+
-

काठमाडौँ- रंगहरूको पर्वको रूपमा मनाइने होली पर्व नजिकिँदै गर्दा बजारमा होलीको लागि रंगदेखि विभिन्न प्रकारका लुगाहरू बेच्न राखिएका छन्।

हिमाल तथा पहाडी जिल्लामा भोलि होली पर्व मनाइँदैछ। काठमाडौँ उपत्यकामा पनि भोलि होली मनाइन्छ।

उपत्यकाको ललितपुरमा होलीको लागि रंगदेखि पिचकारी, होली लेखिएको सेता कपडा बेच्न राखिएका छन्।

यस्तै, केही मानिसहरू होलीको पूर्व सन्ध्यामा रंगसँग एकअर्कालाई प्रेमका साथ लगाइदिएर रमाउन थालिसकेका छन् ।

उनीहरूसँगै विदेशी पर्यटकसमेत रमाइरहेका देखिन्छन्। केही बर्ष अघिसम्म काठमाडौँ उपत्यकामा होली आउन एक साता अगाडिदेखि लोला हान्ने गरिन्थ्यो। अहिले त्यो कम भएको छ।

तराईमा यसपाली चैत्र १ गते होली पर्व मनाइँदैछ।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?