हास्य कलाकार भारती सिंह र उनका श्रीमानलाई डेंगू, अस्पताल भर्ना

हास्य कलाकार भारती सिंह र उनका श्रीमानलाई डेंगू, अस्पताल भर्ना
+
-

हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिंबाचियालाई डेंगू रोग लागेको छ । डाक्टरको सल्लाह अनुसार दुवैजना अस्पताल भर्ना भएका छन् । भारती र हर्षको स्वास्थ्य केही दिनदेखि खराब थियो ।

परिक्षण गराउदा डेंगूको लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएका हुन् । उनीहरु मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् ।

दुवैजनालाई स्वास्थ्यमा सुधार नभएसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?