संसद् बैठकमा छैनन् अधिकांश सांसद्, भएकामा पनि छैन उत्साह (फोटो-फिचर)

संसद् बैठकमा छैनन् अधिकांश सांसद्, भएकामा पनि छैन उत्साह (फोटो-फिचर)
+
-

काठमाडौं- संघीय संसद‍्अन्तर्गत आइतबारको प्रतिनिधिसभा बैठक जारी रहेको छ। ११ बजे भनिए पनि केहीबेर ढिलो गरी सुरु भएको बैठकमा अधिकांश सांसद् भने अनुपस्थित छन्।

बैठकमा सांसद् नै नआउने र आएका पनि हाजिर गरेर फर्किहाल्ने प्राय:संसद् बैठकको वास्तविकता बन्ने गरेको छ।

आजको बैठक पनि खाली कुर्सीकाबीच सुरू भएको हो। अधिकांश सांसद् अनुपस्थित छन्। बैठकमा भएका केही सांसद्‍‍मा पनि खासै उत्साह देख्न पाइँदैनन्। कतिले हाई काढ्दै बसेका छन् भने कोही फोन हेर्दै गालामा हात लगाएर बसेको तस्बिरमा देख्न सकिन्छ।

आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

साथै, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?