
बर्षा शाह
चैत ५, २०८१

अ
+
अ
अ
-
काठमाडौं- त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।
जसअन्तर्गत बल्खुस्थित जनप्रशासन क्याम्पसमा पनि निर्वाचन भइरहेको छ।
मतदानका लागि विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको छ। जनप्रशासनसँगै आज देशभरका अधिकांश क्याम्पसमा मतदान भइरहेको छ।
तस्बिरहरू:

