राजतन्त्रको विरोध गर्दै माइतीघरमा डा. भट्टराई नेतृत्वको दलले गर्‍यो प्रदर्शन (तस्बिरहरू)

राजतन्त्रको विरोध गर्दै माइतीघरमा डा. भट्टराई नेतृत्वको दलले गर्‍यो प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले राजतन्त्रको बिरोध गर्दै माइतीघर मण्डला बुधबार प्रदर्शन गरेको छ।

‘स्वाधीनता, संघीयता, सुशासन, समृद्धि, समाजवाद’का लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने पार्टीले कार्यक्रममा जिकिर गरेको छ।

त्यस्तै, ‘राजनीतिक अस्थिरताको ओखति, प्रत्यक्ष निर्वाचित राष्ट्रपति!’ भन्ने पनि डा. भट्टराई नेतृत्वको दलको नारा हो। कार्यक्रममा डा. भट्टराईसहित पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

माइतीघरमा आयोजित कार्यक्रममा पार्टीले नाटक पनि प्रस्तुत गरेको थियो।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?