स्ववियु निर्वाचन: पद्मकन्या क्याम्पसमा मतदान जारी, पत्रकारलाई प्रवेश निषेध!

स्ववियु निर्वाचन: पद्मकन्या क्याम्पसमा मतदान जारी, पत्रकारलाई प्रवेश निषेध!
+
-

काठमाडौं- स्ववियु निर्वाचनअन्तर्गत राजधानी काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा मतदान जारी रहेको छ।

जारी निर्वाचनमा रिपोर्टङ गर्न जाने पत्रकारलाई भित्र पस्न निधेष गरिएको छ। क्याम्पस प्रध्यापक र निर्वाचन अधिकृतको फोन अफ रहेको रिपोर्टिङमा गएका पत्रकारले जनाएका छन्।

सुरक्षाकर्मीहरूले ‘माथिबाटै प्रवेश नदिनु’ भन्ने आदेश आएको बताएका छन्। यद्यपि, कलेजका विद्यार्थी नेतृहरूले भने भीड कम गर्नका लागि धेरैको प्रवेश रोकिएको तर पत्रकारलाई निषेध लगाउने खालको व्यवहार नभएको जिकिर गरेका छन्।

चैत ५ गते तय भएको निर्वाचन विवादका कारण सारेर आजका लागि तय भएको हो।

निर्वाचनमा भोट हालेका विधार्थीको कार्ड पर्सी दिने गरी राखियो भोट हालेर आएको सहभागी विद्यार्थले बताएका छन्।

थप तस्बिरहरू: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?