जलनपीडित सांसदले सोधिन्- जलनसम्बन्धी विधेयक कहिले आउँछ? (तस्बिरहरू)

जलनपीडित सांसदले सोधिन्- जलनसम्बन्धी विधेयक कहिले आउँछ? (तस्बिरहरू)
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले जलनसम्बन्धी विधेयक कहिले आउँछ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै आफूले संसद्‌मा जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गरेको ८ महिना भइसक्दा पनि टुंगो नलागेको बताइन्।

आज संसद्‌मा प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम थियो। त्यसक्रममा सांसद कंसाकारले जलन पीडितको समस्याबारे प्रश्न गरेकी थिइन्। प्रधानमन्त्रीको जवाफ सुन्न केही जलनपीडित पनि संसद् पुगेका थिए।

पश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताएका थिए।

उनले तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐनले पर्याप्त व्यवस्था गरेको गरेकोले उक्त विधेयकको छलफलका क्रममा सरकारले आधिकारिक धारणा राख्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?