
अ
+
अ
अ
-
काठमाडौँ- विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयबिरुद्ध मंगलबार सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।्
उनीहरूले निषेधित क्षेत्रका रूपमा निर्धारित सिंहदरबार दक्षिणी गेटअगाडि घिसिङ बर्खास्तीको विरोध गरेका थिए।
प्रहरीले भ्रष्टाचार र कुलमान बर्खास्तीको विरोध गर्नेलाई पक्राउ गरेको हो।
तस्बिरहरू: