हिल्सा–सिमकोट सडक आयोजनालाई बजेट अभाव

हिल्सा–सिमकोट सडक आयोजनालाई बजेट अभाव
+
-

हुम्ला – हिल्सा–सिमकोट सडक आयोजनाका लागि बजेट अभाव भएको छ। आयोजनाको सिमकोट कार्यालयले वर्षेनी मागअनुसारको बजेट उपलब्ध नहुँदा काम अगाडि बढाउन समस्या भएको जनाएको छ।

आयोजना सम्पन्न गर्नका लागि १ अर्ब ८२ करोड बजेटको दायित्व आयोजनासँग रहेको आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताए। तर, चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवको यो आयोजनाका लागि सडकतर्फ ३४ करोड ९९ लाख र पुलतर्फ ७ करोड ९० लाख बजेट मात्र निकासा भएको उनले बताए।

उनले बजेट अभावकै कारण एउटा पुल र दुई वटा सडकको अन्तिम मूल्यांकन भएर बिल उठिसकेको भए पनि भुक्तानी दिन नसकिएको बताए।

त्यसैगरी खार्पुको पक्की पुलका लागि चालु आर्थिक वर्षमा २० लाख मात्र बजेट रहेको र त्यो बजेट पनि सकिएका कारण बजेटबिनै पुल निर्माण कार्य भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?