
बर्षा शाह
चैत १२, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।
शाक्यले मंगलबार पदभार ग्रहण गरेका हुन्। सोमबारको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
सरकारले कुलमान घिसिङलाई पदबाट हटाउँदै शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

