राष्ट्रिय परिचयपत्र बनाउन गएका ७० वर्षीय बृद्धको प्रशासन कार्यालयमै लडेर मृत्यु

राष्ट्रिय परिचयपत्र बनाउन गएका ७० वर्षीय बृद्धको प्रशासन कार्यालयमै लडेर मृत्यु
+
-

सिमकोट– सल्यानमा राष्ट्रिय परिचय पत्र बनाउन गएका एक ७० वर्षीय बृद्धको जिल्ला प्रशासन कार्यालयमै लडेर मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर बागचौर नगरपालिका-७ टाट्के निवासी ७० वर्षीय टीकाराम वलीको मृत्यु भएको हो।

कार्यालय बाहिरबाट हिँड्दै आएर ढोकामा पुगेपछि वली ढलेको र पछि उपचारका क्रममा जिल्ला अस्पतालमा सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।

बिहान पौने बाह्र बजेको समयमा जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन वली आएका थिए।

कार्यालयको तल्लो तलामा चिप्पलिएर उनी लडेको र टाउकोमा चोट लागेको प्रहरी निरीक्षक खत्रीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?