धनगढीमा प्रदर्शन उग्र, मेयर पनि सडकमा

धनगढीमा प्रदर्शन उग्र, मेयर पनि सडकमा
+
-

काठमाडौँ – धनगढीबाट राजधानी सार्न नहुने भन्दै आन्दोलन चर्केको छ । प्रदेश ७ को राजधानी धनगढीमै रहनुपर्ने माग गरेर सुरु भएको आन्दोलनका क्रममा अहिले प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन भइरहेको छ ।

प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले मंगलवारको प्रदेश सभा बैठकमा नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो ।

उक्त प्रतिवेदनका सम्बन्धमा अहिले प्रदेश सभामा सांसदहरुको छलफल जारी छ । तर त्यसको बाहिर भने टायर बालेर विरोध प्रदर्शन भइरहेको हो । उक्त आन्दोलनमा सहभागी हुन अहिले धनगढीका मेयर नृपबहादुर वड पनि सडकमा ओर्लेका छन् । उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

प्रदर्शनका क्रममा ‘प्रदेश ७ को राजधानी धनगढी कायम गर,’ ‘गोदावरी मान्दैनौँ,’ ‘जंगल फडानी गरेर राजधानी बनाउन पाइँदैन’ लगायतका नारा लागेका छन् ।

आन्दोलनकारीहरुले बिहिबारदेखि धनगढी बन्दको घोषणा गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?