नागरिक लगानी कोषको समूह परिवर्तन  

नागरिक लगानी कोषको समूह परिवर्तन  
+
-

काठमाडौं- नेपाल स्टक एक्सचेञ्‍जले नागरिक लगानी कोषको समूह परिवर्तन गरेको छ।

विगतमा नागरिक लगानी कोषलाई वित्त समूहमा राखिएको थियो।

नेप्सेले जारी गरेको विज्ञप्ति नागरिक लगानी कोष र वित्त समूहमा रहेका कम्पनीको व्यवसायिक प्रकृतिमा भिन्नता रहेकाले समूह परिवर्तन गरिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘समान प्रकृतिका कारोबार गर्ने कम्पनीलाई एउटै समूहमा राख्दा लगानीकर्ताले यथार्थपरक सूचना प्राप्त गर्ने हुनाले नागरिक लगानीकोषलाई आइतबार देखि वित्त समूहबाट अन्य समूहमा स्थानान्तरण गरिएको छ।’

हाल नेप्सेले सूचीकृत कम्पनीलाई बैंक, विकास बैंक, वित्त, माइक्रोफाइनान्स, होटल, जलबिद्युत, बिमा, उत्पादनमुलक, ट्रेडिङ र अन्य उपसूचक गरी १० समूहमा वर्गीकरण गरेको छ।

अन्य उपसूचकमा जलबिद्युत लगानी तथा विकास कम्पनी, नेपाल टेलिकम र नेपाल फिल्म विकास कम्पनी थिए। अब अन्य समूहमा नागरिक लगानी कोषलाई पनि समावेश गरिएको छ।

यस्तै नेप्सेले वार्षिकोत्सव अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको जनाएको छ।

यो पनी हेर्नुहोस्: 

प्रहरी-नागरिक विश्वास बढ्यो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?