हिन्दु राष्ट्रको माग गर्दै सद्‌भाव र्‍याली (तस्बिरहरू)

हिन्दु राष्ट्रको माग गर्दै सद्‌भाव र्‍याली (तस्बिरहरू)
+
-

काठमाडौँ – विभिन्न संघसंस्थाहरूले हिन्दु राष्ट्रको माग गर्दै काठमाडौँमा सद्‌भाव र्‍याली निकालेका छन्।

ॐकार परिवारका विभिन्न धार्मिक संघसंस्थाहरूको आयोजनामा सद्‌भाव र्‍याली निकालिएको हो।

 र्‍याली गौशालादेखि सुरु भएर पुरानो बानेश्वर हुँदै मैतिदेवी मन्दिर पुगेको थियो। मैतिदेवी मन्दिरमा उनीहरूले कोणसभा गरेका थिए।

हिन्दु राष्ट्रसहितको सामाजिक सद्भाव एवं राष्ट्रिय एकताको लागि शान्तिपूर्ण धार्मिक प्रदर्शन गरिएको उनीहरूले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?