दुर्गा प्रसाईंलाई यसरी लगियो अदालत (तस्बिरहरू)

दुर्गा प्रसाईंलाई यसरी लगियो अदालत (तस्बिरहरू)
+
-

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ।

उनी बिहीबार भारतको आसामबाट पक्राउ परेका थिए। उनलाई आजै झापा हुँदै हवाई मार्गबाट काठमाडौँ ल्याइएको हो।

उनलाई प्रहरीले हत्कडी लगाएर अदालत पुर्‍याएको छ। अदालत वरिपरि प्रहरीको उपस्थिति बाक्लो छ। त्यसक्रममा प्रहरीले पत्रकारलाई प्रसाईंको फोटो खिच्न अवरोध गरेको छ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलनको नेतृत्व गरेका प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको थियो। प्रदर्शन उग्र बनेपछि तीनकुनेमा दुई जनाको मृत्यु भएको थियो। प्रसाईं घटनालगत्तै फरार भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?