
अ
+
अ
अ
-
चितवन– पर्यटकको रोजाइमा पर्ने महत्वपूर्ण ठाउँमध्ये एक हो, चितवन।
यहाँ रहेको चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी र यहाँको अन्य प्राकृतिक सन्दर्यताले पर्यटकलाई आकर्षित गर्ने गर्छ।
स्वदेशी तथा विदेशी पर्टक यहाँ पुग्ने गर्छन्। चितवन वसन्तयाममा पर्यटकको विशेष रोजोइमा पर्छ, किनकी नदीको वहावसँग चल्ने सिरसिरे हावा र जङ्गल भित्रको सफारिले आनन्दित बनाउँछ।
चितवन राष्ट्रिय निकुञ्जमा देखिने विभिन्न पशुपञ्छिले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ।