यसकारण हिट हुनसक्छ वरुण र अनुष्काको चलचित्र ‘सुई धागा’

यसकारण हिट हुनसक्छ वरुण र अनुष्काको चलचित्र ‘सुई धागा’
+
-

वरुण धवन र अनुष्का शर्माको अभिनय रहेको चलचित्र ‘सुई धागा’ भारतीय बक्स अफिसमा रिलीज भएको छ । शरत कटारियाको निर्देशनमा बनेको यो चलचित्रमा वरुण/अनुष्कासँगै रघुबीर यादवको अहम भूमिका पनि देख्न पाइनेछ ।

आदित्य चोपड़ा र मनीष शर्माको प्रोडक्शन रहेको यो चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने सम्भावना रहेको छ ।

सुई धागा हिट हुनसक्ने पाँच कारणहरु

१) वरुण/अनुष्काको जोडी :वरुण धवन र अनुष्का शर्मा यो चलचित्रमार्फत पहिलो पटक एकसाथ देखिनेछन् । जोडीका साथ यो पहिलो प्रयोग भएपनि ट्रेलरमार्फत प्राप्त भएका प्रतिक्रियाका आधारमा यो जोडीलाई दर्शकले मन पराएका छन् ।

२) वरुण धवनको आफ्नै रेकर्ड : स्टूडेंट ऑफ द ईयर मार्फत डेब्यू गरेपछि अहिलेसम्म वरुणका कुनैपनि चलचित्र फ्लॉप भएका छैनन् ।

३) चलचित्रको राम्रो प्रमोशन : वरुण र अनुष्काले चलचित्रको प्रमाेशनका लागि ठूलो मेहनत गरेका छन् ।

४) प्रतिस्पर्धा छैन : सुई धागासँग कुनै पनि ठूलो बजेटको चलचित्र रिलीज भएको छैन । अघिल्लोसाता रिलीज भएको चलचित्र मनमर्जियां र बत्ती गुल मीटर चालूले त्यती राम्रो प्रदर्शन गरेका छैनन् त्यसकारण वरुण(अनुष्काका लागि फिल्ड खाली छ ।

५) फ्यान् फॉलोइंग : वरुण र अनुष्का दुवैको अलग/अलग फ्यान फॉलोइंग छ । यस्तोमा दुवै स्टारको चलचित्र हेर्नका लागि दर्शकहरु सिनेमाघर पुग्नेछन् ।

आजतक

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?