नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न ब्राजिलियन लिजेण्ड फुटबलर नेपालमा (तस्बिरहरू)

नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न ब्राजिलियन लिजेण्ड फुटबलर नेपालमा (तस्बिरहरू)
+
-

काठमाडौँ- ब्राजलका फुटबलर रोबर्टो कार्लोस काठमाडौँ आइपुगेका छन्।

नेपालमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी आज बिहान काठमाडौँ आइपुगेका हुन्।

एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

उनले बुधबार हुने नेपाल सुपर लिगको खेल हेर्ने आयोजकले जानकारी दिएका छन्।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?