सुर्खेतमा पाँच वर्षकै अत्यधिक चिसो

सुर्खेतमा पाँच वर्षकै अत्यधिक चिसो
+
-

सुर्खेत-  सुर्खेतमा पछिल्लो पाँच वर्षपछि यस वर्ष अत्यधिक चिसो बढेको छ।

विगत पाँच वर्षको तुलनामा आइतबार मध्य तथा सूदुर–पश्चिमाञ्चल विकास क्षेत्रमा अत्यधिक जाडो बढेको हो।

मध्य तथा सूदुरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले मापन गरेको तापक्रम अनुसार आइतबार सुर्खेतको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ।

सुर्खेतमा सन् २०१३ को जनवरी ९ मा माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाका अनुसार जुम्लामा न्युनतम तापक्रम माइनस ८ दशमलव ७ डिग्री सेल्सियसमा पुगेको छ।

जुम्लामा सन् १९९१ जनवरी ३ मा माईनस १३ दशमलब ८ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

यस्तै, नेपालगजमा न्युनतम तापक्रम ८ दशमलब ५ डिग्री सेल्सियस छ। यस अघि सन २०१३ जनवरी ९ मा १ दशमलब शून्य डिग्री सेल्सियस रहेको सापकोटाले बताए।

चिसो केही दिन बढ्ने भएकाले सजकता अपनाउन कार्यालयले नागरिकलाई आग्रह गरेको छ।

यो पनी हेर्नुहोस्: 

चिसोका कारण मोरङमा पनि पठनपाठन प्रभावित

तराईमा अत्याधिक चिसो, बिरामी बढे

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?